नेपालको पछिल्लो तथ्यांक (source: https://covid19.mohp.gov.np/#/)

  • २०३३२
  • १४६०३
  • ५७
  • १०९३४
  • ५६७२
  • ३९१२७०

कोरोना भाईरस सम्बन्धी
हटलाइन तथा निःशुल्क फोन सेवाहरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय:

☎: 1115(बिहान ६ देखि राती १० सम्म) 1133(चौबीसै घण्टा)

✆: +977 9851-255-834, 9851-255-837, 9851-255-839 (बिहान ८ - बेलुका ८)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय:

☎: 1141, 16600150005

: +977 1-4211678,1-4211691,1-4211733

मनोसामाजिक मनोविमर्शकर्ता

☎: 1145, 16600102005

कोरोनाभाईरस रोकथाम तयारी तथा प्रतिकार्यकालागि आइओएम नेपालले दाताहरु सामु सहयोग र साझेदारीकालागि गरेको आह्वान (अप्रिल २०२०)

कोरोनाभाईरस (कोभिड-१९) महामारी विरुद्धको तयारी तथा प्रतिकार्य सम्बन्धि आइओएम नेपालले गरेका कामहरु

IOM Nepal COVID-19 Response: 1-15 July 2020

Thousands of Nepali migrants are returning from India every day following the relaxation of lockdown by the Government of India effective 1 June 2020. Similarly, the Government of Nepal (GoN) has initiated repatriation of migrants from abroad in early June with a total of 27,532 arrivals as of 12 July 2020. Due to these factors among others, Nepal saw a significant increase in COVID-19 cases in June and July. The confirmed number of cases stands at 17,177 with 39 deaths as of 15 July 2020.

Click here to see more details

IOM Nepal COVID-19 Response: June 2020

Thousands of Nepali migrants are returning from India every day following the relaxation of lockdown by the Government of India effective 1 June 2020. Similarly, the Government of Nepal has initiated repatriation of migrants from abroad in early June with a total of 15,481 arrivals as of 2 July 2020. Due to these factors among others, Nepal saw a significant increase in COVID-19 cases in the month of June. The confirmed number of cases stands at 14,519 with 31 deaths as of 2 July 2020.

Click here to see more details

IOM Nepal COVID-19 Response: May 2020

The World Health Organization (WHO) declared Covid-19 a Public Health Emergency of International Concern on 30 January 2020, and characterized as pandemic on 11 March 2020.

In Nepal, the first case was detected on 23 January 2020. This case had a link to Wuhan province of China where the outbreak of the virus started. A returnee Nepali student from Wuhan had tested positive for the virus in Nepal. Since then, the number has reached to 886 in total (27 May 2020), among them 4 people have lost their lives, 699 are under treatment and 183 have returned home after recovery. Likewise, a total of 55,282 people are in quarantine centers across seven provinces of Nepal.

Click here to see more details

संरक्षण समुह नेपाल

F बन्दैगरेको संयुक्तराष्ट्रसंघीय सामाजिक-आर्थिक पुर्नलाभ फ्रेमवर्ककालागि आप्रवासी सम्बन्धि सुझावहरु

F नेपाल सरकार कोभिड-१९ राहत सुबिधा कार्ययोजना - २०७६-१२-१६

F संरक्षण समुह नेपालको कोभिड-१९ विरुद्ध तयारी तथा प्रतिकार्य योजना - मार्च २०२०

कोरोना भाइरस (कोभिड-१९)

हाल विश्वभरी फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९”को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट एक अर्कामा सर्ने गर्दछ । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट अर्को व्यक्तिमा सर्दछ । यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको श्वासप्रश्वास सम्वन्धि समस्या गराउन सक्दछ ।

नेपालमा पहिलो पटक २०७६ माघ ९ मा चीनको वुहान प्रान्तबाट फर्किएका एक नेपाली विध्यार्थीमा यस कोभिड १९ को संक्रमण देखापरेको थियो भने २०७६ साल चैत्र १९ मा फ्रान्सबाट नेपाल फर्किएका अर्का व्यक्तिमा संक्रमण देखापरेसँगै नेपालमा पनि संक्रमितहरुको सँख्या क्रमशः बढ्दै गइरहेको छ । यसको नियन्त्रण तथा प्रतिकार्यका लागि नेपाल सरकारले देशभर बन्दाबन्दी (लकडाउन) को घोषणा, अन्तर्राष्ट्रिय उडान तथा सिमानामा मानिसहरुको आवतजावतमा प्रतिबन्ध, शंकास्पद व्यक्तिहरुको परीक्षण गर्ने, छुट्टै क्वारेन्टिनमा राख्ने, उपचार तथा हेरचाह गर्ने, भाईरस संक्रमण पुष्टि भएका व्यक्तिसँग संपर्कमा आएका व्यक्तिहरुको खोजी गरी परीक्षण गर्ने जस्ता विभिन्न कदमहरु चाल्दै आएकोछ ।